Skip to main content

राग बागेश्री छोटा ख्याल

बागेश्री

बागेश्री भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो मध्यरातको चर्चित राग हो। यो रागले प्रेमीसँग पुनर्मिलनको लागि पर्खिरहेकी एउटी महिलाको भावनालाई चित्रण गर्नको लागि प्रस्तुत गर्ने गरिन्छ। यो रागलाई पहिलो पटक १६औँ शताब्दीमा अकबरको दरबारी कवि मियाँ तानसेनले गाएको मान्यता रहि आएको छ।

राग के अन्य नाम

संबंधित राग परिचय